सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने


पश्चिम प्रेस
बिहीबार , माघ २५ २०८०
  • 196
    Shares

  • images
    images
    दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने
    images
    images
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

    गल्फ जायन्टसबाट आइएल टी—२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

    गत जनवरी १९ देखि युएईमा जारी आइएल टी–२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ । हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ । गल्फ जाइन्ट भारतको अडानी समुहको क्लब हो ।

    images


    प्रतिक्रिया दिनुहोस