बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

नेपाललाई २० लाख डोज खोप दिने चीनको घोषणा


पश्चिम प्रेस
मंगलबार, कात्तिक २ २०७८
  • 1.0K
    Shares

  • images
    images
    नेपाललाई  २० लाख डोज खोप दिने चीनको घोषणा
    images
    images
    images
    images

    काठमाडौ । चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । 
    फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । 


    प्रतिक्रिया दिनुहोस