बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

कञ्चनपुरमा परिवार नियोजनको नयाँ साधन ‘सायना प्रेस’


पश्चिम प्रेस
सोमबार, पुस ११ २०७९
  • 238
    Shares

  • images
    images
    कञ्चनपुरमा परिवार नियोजनको नयाँ साधन ‘सायना प्रेस’
    images
    images

    महेन्द्रनगर ।  कञ्चनपुरका परिवार नियोजनको नयाँ साधन ‘सायना प्रेस’ सेवा सुरु भएको छ ।
     नेपाल परिवार नियोजन संघ कञ्चनपुरले ‘सायना प्रेस’ नामक परिवार नियोजनको अस्थायी साधनको परिक्षण सेवा सुरु भएको जानकारी दिएको छ ।  संघका मेडिकल अधिकृत डा. स्मृति अधिकारीले ‘सायना प्रेस’ सुई महिलाका लागि भरपर्दो र सजिलो नयाँ अस्थायी साधन भएको बताउनुभयो । “यो परिवार नियोजनको नयाँ साधन हो, डिपोको विकल्प होईन ,डिपो भन्दा फरक हो ।” उहाँले भन्नुभयो–“ यसको प्रभावकारिता ९९ प्रतिशत छ आफैले पनि यो सुई लगाउन सकिन्छ ।” उहाँले पेट, तिघ्रामा साइना प्रेसको सुई लगाउन सकिने बताउनुभयो । 


  • सम्बन्धित विषय:

  • # परिवार नियोजन
  • # सायना प्रेस
  • प्रतिक्रिया दिनुहोस
    images