महेन्द्रनगर । लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ३१ वर्षीय बासुदेव राना रहेको प्रहरीले जनाएको छ । उनलाई बेलौरी नगरपालिका १ फटैयाबाट ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो ।