बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

कञ्चनपुरको सिसैयामा ट्याक्टरले किचेर एक महिलाको मृत्यु


पश्चिम प्रेस
शनिबार, पुस ३० २०७९
  • 6.9K
    Shares

  • images
    images
    कञ्चनपुरको सिसैयामा ट्याक्टरले किचेर एक महिलाको मृत्यु
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका स्थित सिसैया कोल्डस्टोर नजिक ट्याक्टरले किचेर एक महिलाको मृत्यु भएको छ । साईकलमा सवार स्थानीय अन्दाजी २२ वर्षिय तारा मल्लको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटनापछि सिसैया क्षेत्र तनावग्रस्त छ ।


    प्रतिक्रिया दिनुहोस
    images