बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक


पश्चिम प्रेस
आइतबार, फागुन २१ २०७९
  • 160
    Shares

  • images
    images
    कक्षा  ११ र १२ को परीक्षा तालिका सार्वजनिक
    images
    images

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।


    प्रतिक्रिया दिनुहोस
    images