बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैंयाले बढ्यो


पश्चिम प्रेस
मंगलबार, फागुन ३० २०७९
  • 81
    Shares

  • images
    images
    आज सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैंयाले बढ्यो
    images
    images


    कञ्चनपुर । सोमबार १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ। 


    प्रतिक्रिया दिनुहोस
    images