कञ्चनपुर । हिजो सुनको भाउ तोलामा १ लाख ५ हजार ७ सय रुपैयाँ थियो थियो भने आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ भएको छ ।
यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।