बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कञ्चनपुरको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी


पश्चिम प्रेस
बिहीबार , जेठ ११ २०८०
  • 32
    Shares

  • images
    images
    कञ्चनपुरको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ ।  बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको हो ।

    आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस
    images