बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

बैतडीको पञ्चेश्वरमा बजार अनुगमन, १ लाख बढीको अखाद्य वस्तु नष्ट


पश्चिम प्रेस
शुक्रबार, जेठ १२ २०८०
  • 76
    Shares

  • images
    images
    बैतडीको पञ्चेश्वरमा बजार अनुगमन, १ लाख बढीको अखाद्य वस्तु नष्ट
    images
    images

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा पालिका भित्रका बजारबाट १ लाख बढीका अखाद्य वस्तु  बरामद गरि नष्ट गरिएका गरिएको छ । 

    यस्तै वडा नं ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन् भने  एक क्लिनिक पसल पनि सिल गरिएको छ । 

    बजारमा अनुशासन कायम गर्नका लागि अनुगमन गरिएको र यसपछि पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् ।

     


  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • प्रतिक्रिया दिनुहोस
    images