बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो


पश्चिम प्रेस
शुक्रबार, जेठ १२ २०८०
  • 121
    Shares

  • images
    images
    सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्यो
    images
    images

    काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज तोलामा सुन १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।  


  • सम्बन्धित विषय:

  • # सुनको भाउ
  • प्रतिक्रिया दिनुहोस
    images