बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

झुन्डिएको अवस्थामा भेटिइन् कञ्चनपुरकी १७ वर्षीया रितु


पश्चिम प्रेस
सोमबार, असार ११ २०८०
  • 8.7K
    Shares

  • images
    images
    झुन्डिएको अवस्थामा भेटिइन् कञ्चनपुरकी १७ वर्षीया रितु
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला परेकी छन्।

    जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी हुन्। उनी आज बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    आज विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरी शव परिवारले बुझिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

    images

     


  • सम्बन्धित विषय:

  • # झुन्डिएको अवस्थामा
  • प्रतिक्रिया दिनुहोस