बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

मामाकि निशानी रे घाँणाकि बातै


पश्चिम प्रेस
शनिबार, भदौ ९ २०८०
  • 1.2K
    Shares

  • images
    images
    मामाकि निशानी रे घाँणाकि बातै
    images
    images
    images
    images

    हम नाना छना हमारा इजा रात लामी लामी बातै हालन्थ्या । आजको जसो जमाना नाईथ्यो । न टि. भी., न रेडिउ, न फोन, न मोबाइल, न नेट, न वाइफाई केइ नाइथ्यो । मनोरञ्जन कि लेखा ठुला बडानले बताईकि कुरड़ी, कथा, कहानी, बातै जी भंड्यालै तनै साधन हुन्थ्या । इजाले भंडिकि बातइन मध्ये घाँणाकि बातै मुइलाई भौत मन पडंथी । जब लै ठूलाठूला घाँणा लायाका गाई, भुइसा, बल्ल, राँगा धेकन्थिउं मुइलाई उसै घाँणाकि बातै याद आउँथी ।

    दुई जना दिदी रे भाई नाना छनाइ मुलिना । दिदीको ब्या भयो रे मेरा नाना भाईलाई दु:ख हुन्याहुन् भंडिबरे भाइलाई आफुई सित आफ्ना घर लैगै । केइ दिन त ठिकै चल्या रे केइ दिन पछा आफ्ना मुल्या भाइलाई तोई दिदी दु:ख दिन पसी । दारकुँडाको रन, ढुटाको रोटो रे सिन्नाको सागको खान, बोदला काँथडी (बोरा कपडा) पैरन, ब्यान्ल ब्याल्क कुच्चाकी सोट दिन पसी आफ्ना भाईलाई । भाइलाई गाई भुइसानका ग्वाला पठाउन पसी ढुटाको रोटो रे सिन्नाको साग दिबरे । बाँकी ग्वाला निको निको खानु खान्या भया मुल्या ग्वालो सकी नसकी तसोइ रुखो सुको खानु खान्या भयो । एक दिन और ग्वालानले मुल्या ग्वालालाई आफ्ना खाना बठेई मिठो मसिनु खानु दी छ रे मुल्या ग्वालाले स्वादि माँडिबरे खाइ छ । दोसरा दिन सपई ग्वालानले तै मुल्या ग्वालालाई दु:ख दिनाकि लेखा गट्टो मजाक गरिछ । तेरो दिदीले दिएको ढुटाको रोटो रे सिन्नाको साग डाँडाइनी घुराउन्छै त तोईलाई निको खान दिनाउ नति नाई दिना भंडिछ रे सिदा मुल्या ग्वालाले रोटो डाँडा बठेई घुराइछ । रोटो घुराया पछा सप ग्वाला हाँस्स पस्या रे उई लाई धेकाइ धेकाइ बरे मिठो मसिनु खानु खान पस्या । तै मुल्या ग्वालालाइ खाना नाई दियो । बिचारो मुल्या ग्वालो घुरायोको रोटो खोज्जा खोज्जा एक दुधकि तालमाइ आफनु ढुटाको रोटो भिजेको धेक्यो रे उसै दुध सित रोटो खायो । पेट भरि दुधलै खायो रे नजिकैका रुखमाई हंगानकि खाट बनाइ बारे आराम गद्दु पस्यो ।

    तो दुधकि ताल वन भुइसानकि दुधकि रैछ । सपई वन भुइसा तसै तालमा आफनु दुध जम्मा गद्द्या रयान । तो मुल्या ग्वालो लै तसै तालको दुध खन्या रैछ रे दिनभरी आराम गद्द्या रैछ । आफ्ना दुधकि तालको दुध घट्यो धेकिबरे वन भुइसान लाइ सक हुन् पस्यो । पालोई पालो सपई भुइसानले चौकीदारी गरिछ तबलै चोर पत्ता नाई लाग्यो । एक दिन राँगाको पालो आयो रे राँगाले लै एक आँखो दुधकि ताल रे एक आँखो पानिकी खाल माइ लाईबरे लै चोर पत्ता नाई लाग्यो । छाड्डी चाल काना भुइसाकि  पाल आइछ रे काना भुइसाले पानी खन्या बेलालै कानो आँखो पानी तिर रे सानो आँखो दुधई ताल तिर लगायो उसै बेला मुल्या ग्वालालाइ भोग लागि रे दुधकि ताल बठेई दुध चोरीखायो । काना भुइसाले मुल्या ग्वालालाई दुध चोरिखानोको रे रुख उकलेको धेकी हाल्यो । काना भुइसाले आफुले धेक्यो सप राँगालाई बताई हाल्यो । बलियो राँगो तसै रुखमाई मारी दाइँ हान्ड पस्यो । तै मुल्या ग्वालालाइ डर लागि गइ रे राँगालाई तसो जन गरै तुइ जी भंडन्छै तोई गद्ददौ भंड्यो । राँगाले लै तसै रुख बठेई मेरी पीठमाइ फट्टाक हाल रे थीरी सक्याबरे हम सप वन भुइसा तेरा भया नति तोइलाई हमरो दुध चोरी खाएको अपराधमाइ मारी हल्लाउ भंड्यो । मुल्या ग्वालाले सर्त मान्यो रे रुखहै फट्टाक हाल्यो । जैको कोइ नाई हुनो उइको भगवान हुन्छ भंडान । ग्वालाले राँगाकि पीठमाइ फट्टाक हाल्यो रे थीरी गयो । मुल्या ग्वालाले सर्त जित्यो रे सप वन भुइसानको मालिक बन्यो ।

    images

    मालिक भया पछा मुल्या ग्वालाको दिन दुई गुणा रात चार गुणा प्रगति भयो रे गाउँ भरिको सप है सेठ भयो, सौकार भयो एक निकी कन्या ब्या गर्यो, ठुलो दरबार जसो घर बनायो । आफनु भाई गाउँको सेठ भयोको था पाईबरे मुल्या ग्वालाकि दिदी भौत ठुलो दाइजो पाउन्या लोभमा भाइलाई भिट्ट आई । मुल्या ग्वालाले माइत आइकि दिदीलाई निक्करि स्वागत गर्यो, निको निको खान खोयायो, महल जसा घरका सप है निका कोठाका साफ सुतरा कोला बिस्तारामाइ सियायो रे माइत है फर्कन्या बेला नया नया कपडा, गहना दियो, सप है झिक्कुई दुध दिन्या भुइसो लै दियो । तै भुइसालाइ बुजो लायोको ठुलो घाँडोलै लगायो रे आफ्ना घर धेकिन्या डाँडामाइ पुज्या पछा मात्तर घाँणाको बुजो खोलेई दिदी भंड्यो । दिदीलाई धुमधामले बिदाई गर्यो । दिदी लै भौत खुशी होइबरे माइत है आफ्ना घर फर्की ।

    जब दिदी आफ्ना घर धेकिन्या डाँडामाइ पुजी तब भुइसाको घाँणाको बुजो निकाल्यो । घाँडो भुइसा हिट्याका सुरमाइ ड्वान्ग, ड्वान्ग गरिबरे बज्जु पस्यो । दिदीले घाँडाकी अवाज इस्यां सुंड्यो “ढुटाको रोटो भौल्या... रन्न, सिन्नाको साग भौल्या... रन्न, बोदला काँथडी भौल्या... रन्न, दर्कुंडाको रन भौल्या... रन्न, कुच्चाकि सोट भौल्या... रन्न” । दिदीलाई आफुले भाइलाई दिएको दु:खको याद आइ रे दात्जिव गरिबरे आत्महत्या गर्यो । भुइसो फर्किबरे आफ्ना मालिकका घर आयो ।

    घाँणाकि इसि बातै सुण्योको मान्स मुइ जब मुइ बार तेर वर्षको हुनामा २०४१/४२ साल तिर महेन्द्रनगर, कंचनपुर मधेस बठेई पहाड कुज्गाड, बैतडी मामाघर पैला पटक पुजिउ तब मामाघरका सपई सित भिट भै मामा, माइजु, दादा, भाई, दिदी, बैनी सप सित जाँण पछ्याँड भै ।  सिन्या बेला मामाघरका पाणमाइ धुरिउनी झुण्यायो ठुला घाँणामाइ मेरी डीठ पडी त मुइले एकदम खुशी होइबरे भंडिहल्या “ओहो कति ठुलो घाँडो” । घाँडो धेकिबरे मुइ खुशी भइ कि बात मेरा जेठा मामा संक्राम चन्दले था पायोको रैछ । फर्कन्या बेला मामाले भान्जौ कि लैझंछा मामा घर है भंडिबरे उई ठुलो घाँडो मुइलाई उपहार दियो । घाँडो बद्द्या भुइसो त नाई पाली सक्या तर मामाले दिएको तो घाँडो आज सम्मलै हमरा घरमाइ छ मामाकी निशानिका रुपमाइ । मामा तति पढ्या लेख्या मान् त नाई हन तर उनरो बाल मनोविज्ञान बुज्ज्या क्षमताको प्रशंसा गद्दुई पडन्छ । मामाको स्वर्गारोहण २०८०  साउन २० गते भएको हो । मेरा मामालाई हार्दिक श्रद्धान्जली हजुरको स्वर्गमा वास होउ ।


    प्रतिक्रिया दिनुहोस