बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

सुनकाे भाउ ताेलामा चार सय रुपैयाँले घट्याे


पश्चिम प्रेस
बिहीबार , भदौ २१ २०८०
  • 787
    Shares

  • images
    images
    सुनकाे भाउ ताेलामा चार सय रुपैयाँले घट्याे
    images
    images
    images
    images

    काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँमा झरेको छ ।  

    यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images


  • सम्बन्धित विषय:

  • # सुनकाे भाउ
  • प्रतिक्रिया दिनुहोस