मंगलबार, असोज ९ गते २०८० || Sep 26, 2023
images
images

महाकालीमा नुहाउन गएका १७ वर्षीय निरज बेपत्ता


पश्चिम प्रेस
आइतबार, भदौ ३१ २०८०
  • 995
    Shares

  • images
    images
    महाकालीमा नुहाउन गएका १७ वर्षीय निरज बेपत्ता
    images
    images
    images
    images

    महेन्द्रनगर ।  महाकाली नदीमा डुबेर कञ्चनपुरमा एक किशोर बेपत्ता भएका छन्। 

    दोधारा चाँदनी नगरपालिका–२ का १७ वर्षीय निरज पुजारा शनिबार साँझदेखि महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन। 

    जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा पुजारा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

    images


  • सम्बन्धित विषय:

  • # बेपत्ता
  • प्रतिक्रिया दिनुहोस