सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

 डोटीको एक विद्यालयमा आगलागी


पश्चिम प्रेस
शनिबार, असोज ६ २०८०
  • 1.6K
    Shares

  • images
    images
     डोटीको एक विद्यालयमा आगलागी
    images
    images
    images
    images

    डोटी ।  डोटीको एक विद्यालयमा आगलागी भएको छ।

    जिल्लाको शिखर नगरपालिका-६ तलकोट स्थित हरिहर माध्यमिक विद्यालयको स्टोर रुममा शुक्रवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

    बिद्युत को तार सर्ट भई आगलागी हुँदा स्टोर रुम भित्र रहेका कम्प्युटर, किताब, बाल्टिन, पङ्खा, पलङ, सिरक डसना लगायतका सामानहरू जलेर अन्दाजी रु. ३,००,०००।– (तिन लाख) मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

    images

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस