सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

फाल्गुन २१ देखी कञ्चनपुर पर्यटन महोत्सव हुने


पश्चिम प्रेस
मंगलबार, पुस १७ २०८०
  • 307
    Shares

  • images
    images
    फाल्गुन २१ देखी कञ्चनपुर पर्यटन महोत्सव हुने
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्ने कञ्चनपुर पर्यटन महोत्सव तथा व्यापार मेला आगामी फाल्गुन २१ गतेदेखी हुने भएको छ ।  संघले १५ औ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव यस वर्ष फाल्गुन २१ देखी ३० गतेसम्म गर्ने जनाएको छ । दश दिनसम्म चल्ने उक्त मेलामा स्टल बुकिङका लागि खुला गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर पर्यटन महोत्सव
  • प्रतिक्रिया दिनुहोस