शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु


पश्चिम प्रेस
आइतबार, वैशाख १७ २०८०
  • 1.3K
    Shares

  • images
    images
    अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

    अछाम । अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोली रहेका  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

    प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए । नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन ।

    उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस