आइतबार, असोज ७ गते २०८० || Sep 24, 2023
हाम्रो बारेमा

हाम्रो बारेमा


पश्चिमप्रेस डटकम सुचना- घटना , बिचार र समाचार सम्प्रेसण गर्ने र सत्य-तथ्य, रहस्य, कारण र प्रमाण अन्वेषण गर्ने एक विस्तृत अनलाईन समाचार पोर्टल हो । राजनीति, समाज, अर्थ, साहित्य- संगित ,खेलकुद, व्यवसाय, जीवन-दर्शन, पर्यटन, शिक्षा ,मनोरन्जनका साथै स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूको क्षेत्रमा वास्तविक घटनाक्रमहरूलाई समेटेर पढ्न हेर्न वा सुन्न सकिने छ। यहाँहरुको वरपर र दुर-दराजको संसारको पूर्ण परिप्रेक्ष्य प्रस्तुत गर्दै विज्ञ र सेलिब्रेटी स्तम्भकारहरूको विश्लेषणले तपाईंलाई घटनाक्रमहरूमा अद्वितीय अन्तरदृष्टि प्रदान गर्न मद्दत गर्छ । संसदीय ढाँचाको बहस, रुबस गोलमेच, करेन्ट कमेन्ट्री , भिडियो डकुमेन्ट्री, फोटो फिचर, मेरी ठाैर ( ब्लग ) जस्ता पृथक र आकर्शक कार्यक्रमहरुले तपाईंलाई सधैं एक कदम अगाडि रहन मद्दत गर्दछ । यि विविध कार्यक्रम र सामाग्रीहरू नेपाली,डोटेली, रानाथारु र अङ्ग्रेजी गरी ४ भाषामा हाम्रो यस वेबसाइट संगै यसका सामाजिक ह्यान्डलहरूमा समेत उपलब्ध हुनेछन ।