सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

२० जना जेनजेड युवा मार्ने गृहमन्त्री रमेश लेखकको घरमा आगजनी


पश्चिम प्रेस
मंगलबार, भदौ २४ २०८२
  • 6.8K
    Shares

  • images
    images
    २० जना जेनजेड युवा मार्ने गृहमन्त्री रमेश लेखकको घरमा आगजनी

    २४ भदौ, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।

    अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।

    अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।


    प्रतिक्रिया दिनुहोस