शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङको सेती नदीमा एक पुरुषले हाम फालेपछि...


पश्चिम प्रेस
बिहीबार , जेठ १८ २०८०
  • 1.3K
    Shares

  • images
    images
    बझाङको सेती नदीमा एक पुरुषले हाम फालेपछि...

    बझाङ । बझाङको सेती नदीमा एक पुरुषले हाम फालेर आत्महत्या गरेका छन् ।

    जिल्लाको जयपृथ्वी नगरपालिका - ४ का ४० वर्षीय कविराज खड्काले सेती नदिमा हाम फालेर ज्यान दिएको प्रहरीले बताए । 

    खड्काले आज जयपृथ्वी ४ कै गोलाई र ९ देवल जोड्ने झुलङ्गे पुलबाट हाम फालेका थिए । उनको शव भेटिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

     


  • सम्बन्धित विषय:

  • # सेती नदी
  • प्रतिक्रिया दिनुहोस