मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा २२ वर्षीया युवतीलाई बलात्कार आरोपमा एक युवक पक्राउ


पश्चिम प्रेस
बिहीबार , माघ १८ २०८०
  • 664
    Shares

  • images
    images
    कञ्चनपुरमा २२ वर्षीया युवतीलाई बलात्कार आरोपमा एक युवक पक्राउ

    महेन्द्रनगर ।  कञ्चनपुरमा युवतीलाई जबरजस्ती करणी गरेको आरोेपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ फुलेलीका ३२ वर्षीय शेर बहादुर ऐरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई बुधवार पक्राउ गरिएको हो । यो सम्बन्त्रमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # बलात्कार
  • प्रतिक्रिया दिनुहोस