महेन्द्रनगर । सुदूरपश्चिममा वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। डोटी, बाजुरा, बझाङ, बैतडी, अछाम, डडेल्धुरा र दार्चुला जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार रातिबाट हिमपात भइरहेको छ। पहाडी क्षेत्रसँगै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा वर्षा भएको छ।





तस्बिर : सामाजिक सञ्जाल
.gif)