महेन्द्रनगर । कञ्चनपुरबाट भन्सार छलीको तोरी बरामद गरिएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ४८ हजारको ६ क्विन्टल तोरी (आज) शनिवार बिहान प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
.gif)