मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डडेल्धुराको स्याउलेमा बस दुर्घटना


पश्चिम प्रेस
बिहीबार , माघ २५ २०८०
  • 958
    Shares

  • images
    images
    डडेल्धुराको स्याउलेमा बस दुर्घटना

    डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना भएको छ ।  बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना ६ख ५४५० नम्बरको बस डडेल्धुराको स्यालेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ ।

    प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस