काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटबार्ता सुरु भएको छ । प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन । प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । बार्तामा माओवादी नेता जनार्दन शर्मा पनि सहभागी छन ।
.gif)