महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलिएको छ । भट्टलाई आज (शनिवार) क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार कालोमोसो दलेको हो ।
नगर विकास समितिको ६३८ विघा जग्गा हिनामीना गरेको, पल्टु रानाको कृते हस्ताक्षर गरी १५ जनालाई जग्गा वितरण गरेको, जमिन उपलब्ध गराउने भन्दै लक्ष्मण चन्दबाट ३० लाख लिएको जस्ता अभियोगमा उनलाई कालोमोसो दलिएको युवा संगठनले जनाएको छ ।
.gif)