मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

एककिलो सुन सहित अध्यागमनका स्टोर किपर पक्राउ


पश्चिम प्रेस
शुक्रबार, फागुन १३ २०७८
  • 892
    Shares

  • images
    images
    एककिलो सुन सहित अध्यागमनका स्टोर किपर पक्राउ

    काठमाडौं । अध्यागमन कार्यालयका एक कर्मचारी पक्राउ परेका छन । सुन ओसार पोसारमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित उनी पक्राउ परेका हुन । विदेशबाट फर्किएका आफन्त कमल घिमिरेको सामान बोकेका बेला ती कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त झोलाबाट ११ सय ६५ ग्राम सुन फेला परेको छ । 


    प्रतिक्रिया दिनुहोस