मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछामको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी


पश्चिम प्रेस
मंगलबार, फागुन ८ २०८०
  • 544
    Shares

  • images
    images
    अछामको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

    अछाम । अछाममा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ।

    जिल्लाको मल्लेख गाउँपालिका–६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

    आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ।  


  • सम्बन्धित विषय:

  • # आगलागी
  • # चट्याङ्ग
  • प्रतिक्रिया दिनुहोस