महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गुलरीया बजार नजिकै ट्रक, टिप्पर र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । गुलरीया बजार देखि ५ सय मिटर पश्चिममा ट्रक र टिप्पर एक आपसमा ठोक्किदा संगसंगै गुडिरहेको कार पनि अनियन्त्रीत सो भएर दुर्घटना भएको हो ।
दुर्घटनामा कार सडकदेखि १० मिटर तल खसेको छ भने केहि व्यक्ति घाइते पनि भएका छन् । घटनाको विस्तृत विवरण आइनसकेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।
.gif)