काठमाडौं । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।बैठकको कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ ।
.gif)