अछाम । अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ। शनिबार दिउँसो कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो।
पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएकोप्रहरीले जनाएको छ । फागुन १० गतेदेखी सुरु भएको महायज्ञ फागुन २५ गतेसम्म संचालन हुने भनिएको यज्ञकै क्रममा आगलागी भएको हो ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
.gif)