काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीचको बार्ता विना निश्कर्ष सकिएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकमा दुबै पार्टीका नेताहरुले आ–आफ्नै अडान राखेपछि बैठकमा कुनै ठोस निर्णय हुन नसकेको नेताहरुले बताएका छन ।
बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जुटेका छन ।
.gif)