सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उप–कुलपतिमा थापा नियुक्त


पश्चिम प्रेस
बिहीबार , फागुन २४ २०८०
  • 782
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उप–कुलपतिमा थापा नियुक्त

    महेन्द्रनगर ।  सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उप–कुलपतिमा विश्वविद्यालयका कानुन संकायका डीन कर्णबहादुर थापा नियुक्त भएका छन् ।

    विश्वविद्यालयको उपकुलपति पद रिक्त भएकोले त्रिभुवन विश्वविद्यालय ऐन २०६७ को दफा २४ (९) बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा ३ महिनाको लागि प्रधानमन्त्री एवम् कुलपतिबाट २०८० फागुन २१ को निर्णयानुसार उपकुलपतिको जिम्मेवारी तोकिएको हो। उनी नेकपा माओवादी निकट पनि हुन् ।  

    Untitled design (3).png


    प्रतिक्रिया दिनुहोस