काठमाडौं । एमसीसी परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको छ ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमतिनजिक पुगेका छन । माओवादी केन्द्रल व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा ,माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन ।
.gif)