मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरको खुला मञ्च पछाडी कुहिएको अवस्थामा शव फेला


पश्चिम प्रेस
बुधबार, चैत १४ २०८०
  • 958
    Shares

  • images
    images
    महेन्द्रनगरको खुला मञ्च पछाडी कुहिएको अवस्थामा शव फेला

    महेन्द्रनगर । कञ्चनपुरका महेन्द्नगरमा कुहिएको अवस्थामा शव फेला परेको छ। महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ। 

    कुहिएको अवस्थामा फेला परेको शवको पहिचान भने हुन सकेको छैन् । 


  • सम्बन्धित विषय:

  • # शव फेला
  • प्रतिक्रिया दिनुहोस