शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एमसीसीको विरोधमा भोली नेपाल बन्द आह्वान


पश्चिम प्रेस
आइतबार, फागुन १५ २०७८
  • 1.5K
    Shares

  • images
    images
    एमसीसीको विरोधमा भोली नेपाल बन्द आह्वान

    महेन्द्रनगर । एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा नेपाल बन्द आह्वान गरेका छन । आईतबार दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै फागुन १६ गते बन्द गर्ने निर्णय गरेको हो । देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको भन्दै बन्दको आह्वान गरिएको हो ।

    274221964_630752911346654_7978364703056910115_n.jpg


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस