शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्रचण्डले आज ३ बजे सम्बोधन गर्दै


पश्चिम प्रेस
सोमबार, फागुन १६ २०७८
  • 842
    Shares

  • images
    images
    प्रचण्डले आज ३ बजे सम्बोधन गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन । एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै चर्को आलोचना भएपछि प्रचण्डले आज पत्रकार सम्मेलन मार्फत सम्बोधन गर्न लागेका हुन । 


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस