शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी


पश्चिम प्रेस
शनिबार, वैशाख २२ २०८१
  • 485
    Shares

  • images
    images
    वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

    काठमाडौँ । नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको  अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललले ६ विकेटको जीत हात पारेको हो । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।


    प्रतिक्रिया दिनुहोस