महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बुधवार दिउँसो वर्षा भएको छ ।
लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान बुधवार दिउँसो वर्षा भएर किसान हर्षित बनेका हुन् । यस्तै वर्षाले आसपासका क्षेत्रमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ ।
.gif)