सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

यो सिजन आईपिएलबाट बाहिर हुने पहिलो टिम बन्यो मुम्बई


पश्चिम प्रेस
बिहीबार , वैशाख २७ २०८१
  • 355
    Shares

  • images
    images
    यो सिजन आईपिएलबाट बाहिर हुने पहिलो टिम बन्यो मुम्बई

    नयाँ दिल्ली ।  इन्डिन प्रिमियर लिग (आईपिएल) मा बुधवार राती भएको खेलमा लखनउमाथी हैदरावादले सहज जित निकालेसँगै हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्स यो आईपिएल २०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ। 

    यो सिजन, मुम्बई इन्डियन्स प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। उसको १२ खेलेको मुम्बईले ४ खेल जितेर आठ अंक मात्रै बनाउन सकेको छ । अंक तालिकामा कोलकाता र राजस्थानको हाल १६–१६ अंक छ । यस्तै जितसँगै तेस्रो स्थानमा उक्लिएको हैदरावादको १२ खेलमा १४ अंक छ भने चेन्नई–दिल्ली र लखनउको १२–१२ अंक छ । चेन्नईले ११ खेलेका छन् भने दिल्ली–लखनउले १२–१२ खेल खेलेका छन् ।


  • सम्बन्धित विषय:

  • # मुम्बई
  • प्रतिक्रिया दिनुहोस