शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

एमसीसी अनुमोदन बारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै ओली


पश्चिम प्रेस
मंगलबार, फागुन १७ २०७८
  • 878
    Shares

  • images
    images
    एमसीसी अनुमोदन बारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै ओली

    महेन्द्रनगर । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदबाट अनुमोदन बारे आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन राखिएको छ ।


  • सम्बन्धित विषय:

  • # एमसीसी
  • प्रतिक्रिया दिनुहोस