सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि करणी आरोपमा ६१ वर्षीया वृद्ध पक्राउ


पश्चिम प्रेस
शनिबार, जेठ १२ २०८१
  • 529
    Shares

  • images
    images
    कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि करणी आरोपमा ६१ वर्षीया वृद्ध पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरका एक बालिकामाथि जबर्जस्ती करणीमा वृद्ध पक्राउ परेका छन्। १२ वर्षीया बालिका जबर्जस्ती करणी आरोपमा बेलौरी नगरपालिका ५ भकुण्डाका  ६१ वर्षीया रामज्ञान चौधरी पक्राउ पक्राउ परेका हुन् । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले वृद्धविरुद्ध प्रहरीमा उजुरी परेपछि बेलौरीबाट चौधरीलाई पक्राउ गरिएको बताए। यस सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # करणी
  • प्रतिक्रिया दिनुहोस