शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

नेपालको तेस्रो विकेट पतन


पश्चिम प्रेस
मंगलबार, जेठ २२ २०८१
  • 522
    Shares

  • images
    images
    नेपालको तेस्रो विकेट पतन

    काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालले ३ विकेट गुमाएको छ । ७ दशमलव ३ ओभरमा नेपालले ३ विकेट गुमाएको हो । 

    पहिलो विकेट रुपमा आसिफ शेख ४ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेल ७ र अनिल कुमार शाह ११ रन बनाएर आउट भएका हुन् । 


    प्रतिक्रिया दिनुहोस