आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

क्याप्टेन रोहित पौडेल आउट, दवावमा नेपाल


पश्चिम प्रेस
मंगलबार, जेठ २२ २०८१
  • 370
    Shares

  • images
    images
    क्याप्टेन रोहित पौडेल आउट, दवावमा नेपाल

    काठमाडौँ । टी२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपाल दवावमा आएको छ । सातौँ विकेटका रुपमा रोहित पौडेल आउट भएसँगै नेपाल दवावमा आएको छ । 

    नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा ३५ रन बनाउँदै आउट भएका हुन् । 


    प्रतिक्रिया दिनुहोस