आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा


पश्चिम प्रेस
बुधबार, जेठ २३ २०८१
  • 396
    Shares

  • images
    images
    भारतीय लोकसभा भंग, प्रधानमन्त्री मोदीले बुझाए राजीनामा

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । त्यसअघि उनी नेतृत्वको मन्त्रिमण्डलले १७ औँ लोकसभा भंग गर्ने सिफारिस राष्ट्रपतिकहाँ गरेको थियो ।

    राष्ट्रपति भवनका अनुसार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसँग संवादसँगै राजीनामा पत्र पनि बुझाएका हुन् ।


    प्रतिक्रिया दिनुहोस