मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

खोलामा डुबेर कञ्चनपुरमा ४३ वर्षीय पुरुषको ज्यान गयो


पश्चिम प्रेस
शुक्रबार, असार ८ २०८१
  • 470
    Shares

  • images
    images
    खोलामा डुबेर कञ्चनपुरमा ४३ वर्षीय पुरुषको ज्यान गयो

    महेन्द्रनगर । कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

    जिल्लाको बेदकोट नगरपालिका–७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी खोलामा पिसाब फेर्न गएका बेला खोलामा एक्कासि ढलेका थिए । खोलामा ढलेका दिल बहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस