सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको कृष्णपुरमा सर्पले डसेर ४१ वर्षीय पाण्डेयको मृत्यु


पश्चिम प्रेस
बुधबार, असार १३ २०८१
  • 558
    Shares

  • images
    images
    कञ्चनपुरको कृष्णपुरमा सर्पले डसेर ४१ वर्षीय पाण्डेयको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरका ४१ वर्षीय राम पाण्डेयको सर्पले डसेर मृत्यु भएको हो।

    मंगलबार साँझ खेतमा काम गरेर घर आउने बेला सर्पले डसेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस