सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

विवाहित महिलामाथि करणीको आरोपमा बैतडीमा ४६ वर्षीय पुरुष पक्राउ


पश्चिम प्रेस
बिहीबार , असार १४ २०८१
  • 525
    Shares

  • images
    images
    विवाहित महिलामाथि करणीको आरोपमा बैतडीमा ४६ वर्षीय पुरुष पक्राउ

    बैतडी । बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका छन्। भण्डारीलाई प्रहरीले मंगलवार पक्राउ गरेको हो।

    उनलाई गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस