शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत सिफारिस (सुचीसहित)


पश्चिम प्रेस
बुधबार, फागुन १८ २०७८
  • 1.3K
    Shares

  • images
    images
    स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत सिफारिस (सुचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १७९ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस भएका छन । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा  बसेको न्याय परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये १७९ जनाको नाम टुंगिएको हो । बाँकी निर्वाचन अधिकृतको नाम पनि छिट्टै टुंगिने न्याय परिषद्ले जनाएको छ । जिल्ला न्यायाधीश प्रमुख निर्वाचन अधिकृतका रुपमा खटिन्छन  । त्यसका लागि न्याय परिषद्को स्वीकृति भने अनिवार्य छ ।

    1.png
     
    2.png
     
    3.png
     
    4.png
     
    5.png
     


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • प्रतिक्रिया दिनुहोस